banner

President's Message

A new year! A new “leaf”, A new look, A new beginning and A new executive members of Myagdi Samaj USA, I am honored to have the opportunity to lead your Myagdi Samaj USA for the next two years as the president. It’s a very exciting time for me and our executive members to move forward. It’s my pride and honor to represent the Myagdi Samaj USA. We are committed to preserve and promote the Nepali culture and identity by uniting people of Nepali origin around the world through continuous encouragement to promote Nepali language, culture

Read More

Latest News

Myagdi Samaj USA

म्याग्दी समाज अमेरिकाको नयाँ अध्यक्षमा बाल्टिमोरवासी रामप्रकाश भण्डारी निर्विरोध चयन हुनु भएको छ | आइतवार यहाँ सम्पन्न समाजको पाँचौं साधारण सभा एवं तेश्रो अधिवेशनमार्फत भण्डारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो|म्याग्दीजिल्लाबाट अमेरिकाको बाल्टिमोर आई बसोवास गरेका नेपालीहरुको स्थानीयसंस्थाको साधारण सभा एवं अधिवेशनमार्फत अमर छन्त्याल उपाध्यक्ष, इन्द्र थापा महासचिव, सीता थापा पुन सचिव,…

अमेरिकन श्रमिक दिवस ग्रिस्मकालिन बनभोज

अमेरिकन श्रमिक दिवस ग्रिस्मकालिन बनभोज आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु येहि आउदो सेप्टेम्बर ७ तारिक सोमबार पर्ने अमेरिकन श्रमिक दिवस ग्रिस्मकालिन बनभोज सदाझैँ यसपालि पनि भब्य रूपमा मनाउन गइरहेको कुरा यहाहरुलाई अबगत गराउन चाहन्छौ. यस पालिको यो अमेरिकन श्रमिक दिवस ग्रिस्मकालिन बनभोज सदाझैँ Gun Powder State Park मा सम्पन्न गर्नका लागि उक्त पार्कमा उक्त श्रमिक दिवसका…